जलजलाका जनप्रतिनिधीहरुलाई तालीम

विकल्प न्यूज/जलजला माघ २९ गते ।जलजला गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि हरूको लागि सामाजिक सुरक्षा तथा योजना व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठि सोमबार मल्लाजमा सम्पन्न भएको छ । जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्लको अध्यक्षता, नासु भुवनबहादुर मल्लको सञ्चालन र प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नं ३ का अध्यक्ष देविन्द्रबहादुर भण्डारी, वडा नं ५ का … Continue reading जलजलाका जनप्रतिनिधीहरुलाई तालीम